INNJA Scholarly Research Fellowship to Journos Tiwari and Nepal

Press release

Date: Feb 17, 2023

INNJA Scholarly Research Fellowship to Journos Tiwari and Nepal.

The International Network for Nepali Journalists (INNJA) has decided to hand the annual Scholarly Research Fellowship to two Nepali journalists who have been working in the field of communication for a long time.

The award was established in the memory of late Dr Sukhadev Shah who served IMF as a economic expert.  It has been decided to award the intellectual research award to Jagat Nepal, who is doing PhD in Journalism and Mass Communication from Tribhuvan University and Madhav Prasad Tiwari, who is doing MPhil in Journalism and Mass Communication from Tribhuvan University.

The recommendation committee formed under the coordination of Chiranjeevi Khanal, Head of Tribhuvan University Journalism Department, took the decision.

Journalist Nepal, who is awarded for intellectual research, is currently working as an assistant professor in the journalism department of Tribhuvan University. Mr. Nepal worked in a leading role in various media including Suruchi Weekly, Nepalvani Weekly, Radio Nepal, Kantipur TV since BS 2054. He has published 5 books so far.

Similarly, Journalist Tiwari, who was awarded for intellectual research, started his journalism career in 2057. Mr. Tiwari, who started journalism from Bhitte magazine, has worked as an editor for Ruprekha Weekly, Mountain TV, Online Khawar.com, Cockney Post Weekly, Viz FM, Today’s News.com and currently Dainiki.com.

The award will be given on the foundation day of the International Network of Nepali Journalists (INNJA) on March 1st.

 

Deepak Rizal,

Secretary General, INNJA HQ

 

Dipendra Dong

Secretary Innja Asia

————- ———-
प्रेस विज्ञप्ती

इन्जा वौद्धिक अनुसन्धानवृत्ती नेपाल र तिवारीलाई

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ती पुरस्कार संचार क्षेत्रमा लामो समयदेखि कार्यरत २ जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइएमएफका आर्थिक विज्ञ स्वर्गीय डा. शुकदेव शाहको स्मृतीमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ती पुरस्कार त्रिभुवन विश्वबिद्यालयबाट पत्रकारिता तथा आम सन्चार बिषयमा बिद्यावारिधी ( पिएचडी) गर्दै गर्नु भएका जगत नेपाल र पत्रकारिता तथा आम सन्चार बिषयमा त्रिभुवन विश्वबिद्यालयबाट दर्शनार्चाय (एमफिल) गर्दै गर्नु भएका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता बिभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो ।
बौद्धिक अनुसन्धानवृत्तीबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वबिद्यालयको पत्रकारिता बिभागमा उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । २०५४ सालबाट पत्रकारिता शुरु गर्नु भएका नेपालले सुरुची साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टिभी लगायत बिभिन्न संचार माध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नु भएको थियो ।

उहांले हालसम्म ५ वटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ । त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तीबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गर्नु भएको थियो । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गर्नु भएका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टिभी, अनलाइन खवर डटकम , ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

दीपक रिजाल
सचिव इन्जा ग्लोवल

दिपेन्द्र दोङ
इन्जा एसिया महासचिव
  • Address Line

    HQ in Virginia, USA

  • Email Address

    injaglobal@gmail.com

  • Phone Number

    703-720-0360

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop