INNJA Investigative Journalism Award to Journos Dahal and Wagle
Press release
Date: Feb 21, 2023
INNJA Investigative Journalism Award to Journos Dahal and Wagle
The International Network of Nepali Journalists (INNJA) has decided to award Investigative Journalism Awards to two active national journalists this year.
It has been decided to award journalists Matrika Dahal and Tara Wagle who have been working for a long time in the field of communication.
The award selection committee formed under the coordination of senior journalist Tirtha Koirala has decided to give the award to journalists Dahal and Wagle jointly.
Dahal, an award-winning journalist, started journalism in 2064. He has been writing about good governance/public administration, internal and national security, crime, social public interest and other issues.
He is working in Dibyadarshan National Weekly, Rahasya National Weekly, Business Daily, Citizen Daily and currently Kantipur Daily.
Another award-winning journalist, Wagle has been involved in journalism for the past 15 years. Journalist Wagle has been writing on issues such as discrimination against women, public administration. She is working for Rajdhani, Nepal Newspaper, Himal Khawar Patrika and is currently working at INS.com.
The award of Rs 50,000 each will be awarded on March 1, 2023, the foundation day of the International Network for Nepali Journalists (INNJA).
Deepak Rijal
Secretary
Innja Global
——————————–
इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई
प्रेस बिज्ञप्ती
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल(इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यस बर्ष दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । संचार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार मात्रृका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
बरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकार द्धय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृत पत्रकार दाहालले २०६४ सालबाट पत्रकारिता शुरु गर्नु भएको थियो । सुशासन÷सार्वजनिक प्रशासन,आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउदै आउनु भएको छ । दिब्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ ।
त्यस्तै पुरस्कृत अर्का पत्रकार वाग्ले बिगत १५ बर्ष देखि पत्रकारितामा संलग्न रहदै आउनु भएको छ । महिलामाथि हुने बिभेद, सार्वजनिक प्रशासन लगायतका बिषयमा कलम चलाउदै आउनु भएकी पत्रकार वाग्लेले राजधानी, नेपाल समाचारपत्र, हिमाल खवर पत्रिका हुंदै हाल आइएनएस डट कममा कार्यरत हुनुहुन्छ । ५० हजार रासीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।
दीपक रिजाल
सचिव
इन्जा ग्लोवल
Published links
Onlinekhabar
Ekantipur
Samacharpatra:
Ratopati:
https://www.ratopati.com/story/348041/inja?fbclid=IwAR2nT7TEWAwpqpxyEPSVKr7cOedF690q3qZQmZByx47Rv9Wh5yS9hTqlbTM
Ukera:
https://www.dainiki.com/254205/?fbclid=IwAR13G66ibg3jtr0VHY0dgc3ATe6BJbvXelBv3P7R6WIFXShD4Y-oBrFFkbg
https://actpronepal.com/news/2023-02-22-17482?fbclid=IwAR2vPhaqcRfAAN-k0ZPZnX6I9TBSjpN1vOxQX1c8lXZEpSPuDBE4UXO7iFE