INNJA and ANA Convention 2020 (Past Event)

यहि आउँदो मे महिनाको २२, २३ र २४ 2020 का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सम्पन्न हुन गइरहेको #UNA_CONVENTION_2020???????? को भब्य तयारीका क्रममा आयोजित सामुदायिक छलफल तथा अन्तरक्रिया कार्यक्रमका दौरानमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (ईञ्जा) International Network For Nepali Journalists- INNJA का केन्द्रिय प्रतिनिधिहरुका साथमा स्थानीय आदरणीय ब्यक्तित्वहरु तथा पत्रकारहरु बिच भएको अत्यन्तै अर्थपूर्ण भेटघाट तथा कुराकानीका क्रममा खिचिएको केहि तस्बिरहरु । (By- Srijan Tamrakar, Baltimore)
  • Address Line

    HQ in Virginia, USA

  • Email Address

    injaglobal@gmail.com

  • Phone Number

    703-720-0360

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop